शिक्षक सेवा आयोग प्रा.वि. नि.मा.वि. र मा.वि./ प्रा.स. सेट-१
1 / 50
1. UNO का महासचिव एन्टोनीयो गुटेरेसले नेपालको प्रतिनिधि सभा र राष्ट्रिय सभालाई संयुक्त रूपमा कहिले सम्बोधन गरे ?
2 / 50
2. मनोबैज्ञानिक हर्लकका अनुसार मानव विकासका चरणहरुलाई कति चरणमा विभाजन गरीएको छ ?
3 / 50
3. सबैभन्दा तातो ग्रह र चिसो ग्रह भनेर क्रमशः कुन–कुन ग्रहलाई चिनिन्छ ?
4 / 50
4. नेपालमा घुम्ती शिक्षक तालिम कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
5 / 50
5. शिक्षा नियमावली २०५९ (संशोधन सहीत) ले विद्यालय खोल्ने अनुमतिका लागि कहिले निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ?
6 / 50
6. मानव विकासको कुन अवस्थालाई पठार अवस्थाको रुपमा लिईन्छ ?
7 / 50
7. नेपाल र अङ्ग्रेजबीच सुगौली सन्धि हुँदाका बखत नेपालको क्षेत्रफल कति थियो ?
8 / 50
8. The word "Gamophobia" stands for :
9 / 50
9. कक्षाको शिक्षण सिकाईमा शैक्षिक सामग्रीको किन आवश्यकता हुन्छ ?
10 / 50
10. पाठ्यक्रमका पिता भनेर कसलाई चिनिन्छ ?
11 / 50
11. सिकाई प्रक्रियामा सबैभन्दा बढी प्रभाव पार्ने तत्त्व कुन हो ?
12 / 50
12. नेपालको कुन माटो क्षेत्रमा कोदोबाली सबैभन्दा बढी हुन्छ ?
13 / 50
13. कुनै लाइनमा असिम सुरुबाट ११ औं स्थानमा छ भने पछिबाट नि त्यहि स्थानमै छ । उक्त लाइनमा जम्मा कति जना व्यक्ति होलान् ?
14 / 50
14. Who is known as first computer programmer?
15 / 50
15. दरबार स्कुलको पहिलो नेपाली हेडमास्टर को हुन् ?
16 / 50
16. नेपालको संविधानमा शिक्षा, खेलकुद र पत्रपत्रिका सम्बन्धी अधिकार कसको रहने व्यवस्था छ ?
17 / 50
17. विद्यालयमा घण्टी बज्नासाथ विद्यार्थी कक्षाकोठा भित्र पस्नु ......................... सिकाईको उदाहरण हो ।
18 / 50
18. शिक्षाको संकुचित अर्थ भित्र तलका मध्ये कुन पर्दछ ?
19 / 50
19. सिकाई स्थानान्तरणको “समान तत्त्वको सिद्धान्त” का प्रतिपादक को हुन् ?
20 / 50
20. नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिशामुक्त देश कहिले घोषणा गरीयो ?
21 / 50
21. विद्यालयको कामको सिलसिलामा मृत्यु भएका शिक्षकको परिवारले पाउने वृत्ति सिफारिस गर्न सम्बन्धित जिल्लामा रहने वृत्ति सिफारिस समितिको अध्यक्ष को रहन्छ ?
22 / 50
22. Who is known as "Father of Internet"?
23 / 50
23. अपेक्षित सिकाई उपलब्धि हासिल गराउन कक्षाकोठालाई सुव्यवस्थित बनाउने प्रक्रियालाई के भनिन्छ?
24 / 50
24. यदि TRAINS = RTIASN भए PISTOL को कोड के हुन्छ ?
25 / 50
25. सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष लगायत कति जना सदस्य रहेन व्यवस्था गरिएको छ ?
26 / 50
26. तलको कुन अवस्थामा पृथ्वीमा सबैभन्दा लामो दिन हुन्छ ?
27 / 50
27. शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार शिक्षकको तेस्रो सक्षमता कुन हो ?
28 / 50
28. शिक्षा ऐन २०२८ को नवौँ संशोधन कहिले भएको हो ?
29 / 50
29. वार्षिक शैक्षिक योजना/बार्षिक पाठयोजना निर्माण गर्ने मुख्य जिम्मेवारी कसको हो ?
30 / 50
30. आर्थिक वर्ष २०८०।८१ को बजेटमा समावेश नभएको विषयवस्तु तलका मध्ये कुन हो ?
31 / 50
31. Which of the following is extension of Microsoft Word ?
32 / 50
32. थाइल्याण्डको भाट भएजस्तै कोरियाको के हुन्छ ?
33 / 50
33. सोबिता आफू भएको ठाउँबाट ४ मि. पूर्वतर्फ अगाडि जान्छिन् र त्यसपछि बायाँ फर्कि ३ मि. अघि बढ्छिन् भने उनी सुरुको बिन्दुबाट कति मिटर टाढा कुन दिशामा छिन् ?
34 / 50
34. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तलकामध्ये व्यवस्था नगरेको कुन हो ?
35 / 50
35. युरोप महादेशको दक्षिणतर्फ कुन सागर अवस्थित छ ?
36 / 50
36. कुन शैक्षणिक संगठन विशेष गरी तल्ला कक्षाहरुमा बढी उपयुक्त मानिन्छ ?
37 / 50
37. चुरे र महाभारत पर्वत श्रेणीको बीचमा ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिएको फाँटलाई ............... भनिन्छ ।
38 / 50
38. ब्राजिलको रियो द जेनेरियामा सन् १९९२ मा भएको पृथ्वीसम्मेलनमा तलको मध्ये कुन विषय समेटिएको थिएन ?
39 / 50
39. पहिलो अन्तरिक्ष यात्री को हुन् ?
40 / 50
40. गणेश :: मुसा, सरस्वती:: ........ ?
41 / 50
41. संज्ञानवादी सिकाई सिद्धान्तसँग सम्बन्धित विषय देहायको मध्ये कुन हो ?
42 / 50
42. मूल्याङ्कनबाट देखिएको नकारात्मक परिमाणले तलकामध्ये कसलाई प्रभावित गर्दछ ?
43 / 50
43. Which of the following is the example of computer virus ?
44 / 50
44. प्रजातन्त्रको आगमन पश्चात् सबैभन्दा पहिले निजीकरण गरिएको संस्थान कुन हो ?
45 / 50
45. २० कतिको एक तिहाइ हो ?
46 / 50
46. कुन योजनाले शिक्षक हुनका लागि तालिमलाई अनिवार्य गरेको हो ?
47 / 50
47. महासागरको पिँधलाई के भनिन्छ ?
48 / 50
48. तल दिइएका देशहरु र तिनिहरुको पुरानो नाम बीच सही जोडा छान्नुहोस्
देश पुरानो नाम
a.मलेसिया 1.पर्सिया
b.इरान 2.मलाया
c.जापान 3.गोल्डकोष्ट
d.घाना 4.निप्पन
49 / 50
49. मूल्याङ्गनको साधनले मापन गर्न खोजिएको कुरा वा क्षमताको मापन गर्न सक्ने गुण भएको साधनमा कस्तो गुण भएको मानिन्छ ?
50 / 50
50. गोरखा राज्यका शाहवंशीय राजाहरुको सही क्रम छान्नुहोस् :
The average score is 45%
Restart quiz